रविले पत्रकारलाई भने-म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ

काठमाडाैं | माघ १३, २०७९

रविले पत्रकारलाई भने-म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ तस्बिर फाइल

काठमाडौं:    सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्।

 

आज (शुक्रबार) साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए।


'एउटा अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु, पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन, एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनु भएको छ।' रविले भनेका छन् ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्